रुसमा हुने विश्वकपका लागि अष्ट्रेलिया छनोटमा

कार्तिक २९, २०७४-कप्तान माइल जेडिनाकले दोस्रो हाफमा गरेको ह्याट्रिक मदतले अस्ट्रेलियाले दोस्रो लेगको प्ले अफमा बुधबार होन्डुरसलाई ३–२ ले हरायो र अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छनोट भयो । एस्टन भिल्ला मिडफिल्डर जेडिनाकले ५४ औं मिनेटमा फ्रि–किकबाट पहिलो गोल गरे । त्यसयता १३ मिनेटको अन्तरमा दुई पेनाल्टीलाई गोलमा परिणत गरे । होन्डुरसका तर्फबाट खेलको … Continue reading रुसमा हुने विश्वकपका लागि अष्ट्रेलिया छनोटमा